Latest Movie :
Home » » यी खानेकुरा कहिल्यै मिसाएर नखानुस्: ज्यान नै जान सक्छ

यी खानेकुरा कहिल्यै मिसाएर नखानुस्: ज्यान नै जान सक्छ

Rate it :
Advertisement
खाने कुरामा हामी सधैँ सचेत हुनुपर्छ । सन्तुलित रुपमा खानेकुरा खाइएन भने विभिन्न रोग लाग्न सक्छ । यस्ता कतिपय खाने कुरा छन्, जुन खानेकुरा मिसाएर खाँदा स्वास्थ्यमा नकारात्मक असर पार्छ । यी खानेकुरा कहिले पनि मिसाएर खानु हुँदैनः 

 १. माछा र दूधबाट बनेका खानेकुरा ।

 २. काँसको भाडामा लामो समय राखेको घिउ । 

 ३. खीर र सातु ।

 ४. दूधसँग दही, नुन, तित्री (इमली) र अन्य खानेकुरा मिसाएर खानु हुँदैन । 

 ५. आँप, बयर, जामुन, बडहर, नरिवल, अनार आदि कुरा दूध वा दहीसँग मिसाएर खानु हुँदैन ।

 ६. मूला र दूध एकै समयमा खानु हुँदैन । यसको एकै समयमा सेवन गर्दा कुष्टरोग लाग्न सक्छ । 

 ७. दहीसँग पनिर, खीर, तातो पदार्थ र पानीको अधिक प्रयोग गर्नुहुँदैन ।

 ८. पानी पिउने वित्तिकै खरबुजा, काँक्रो, टमाटर, भुइँकटर, तरबुजा कहिल्यै सँगै खानु हुँदैन । 

 ९. तेलमा बेसार फ्राई गरेर खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

 १०. खरबुजा र हाँसको अण्डा मिसाएर खाँदा ज्यान नै जाने खतरा हुन्छ । यस्ता खानेकुरा मिसाएर खाँदा स्वास्थ्यमा दीर्घकालीन असर पर्ने भएकाले सचेत हुनुपर्छ ।
Advertisement
Share this article :

Post a Comment

 
<script type='text/javascript' src='//clksite.com/adServe/banners?tid=148817_260207_4&tagid=9'></script>
TOP
Copyright © 2014. Nepali online - All Rights Reserved
Template Created by ThemeXpose