Latest Movie :
Home » » नेपालमा उपलब्ध कुन-कुन मोबाइलमा फोर-जी चल्छ ? (सूचीसहित)

नेपालमा उपलब्ध कुन-कुन मोबाइलमा फोर-जी चल्छ ? (सूचीसहित)

Rate it :
Advertisement
१७ पुस, काठमाडौं । 
तीब्र गतिको मोबाइल इन्टरेनट ‘फोर-जी’ नेपालमा पनि सुरु भएको छ । नेपाल टेलिकमले आजदेखि काठमाडौं र पोखराका जिएसएम पोष्टपेड प्रयोगकर्ताका लागि फोर-जी सेवा थालेको छ । एनसेलले फोरजी इन्टरनेट चलाउन तयारी गरिरहेको छ ।


 जुनसुकै मोबाइल फोनमा फोर-जी इन्टरनेट चल्दैनन् । यसका लागि फोर-जी चल्न सक्नेगरी बनाएका (फोर- जी कम्प्याटिबल) फोन जरुरी हुन्छ । नेपालमा हाल बिक्री भइरहेका मोबाइल ब्राण्डका सवै मोडलमा फोर-जी सेवा चल्दैन । सामसुङ, हुवावे लगायतका चल्तीका ब्राण्डका धेरै मोडलमा पनि फोर-जी सेवा चल्दैन । 


यदि तपाईं फोरजी सेवा चलाउन चाहानुहुन्छ भनेयो सेवा चल्ने मोबाइल नै किन्नुपर्ने हुन्छ । हाल नेपालमा उपलब्ध कुन-कुन ब्राण्डका कुन मोडलमा फोरजी सेवा उपलब्ध छ भनी हामीले एउटा सूची बनाएका छौं । यदि नयाँ मोबाइल किन्न खोज्दै हुनुहुन्छ भने तपाईंलाई यो सूचीले पक्कै सहयोगी हुनेछ ।


Advertisement
Share this article :

Post a Comment

 
<script type='text/javascript' src='//clksite.com/adServe/banners?tid=148817_260207_4&tagid=9'></script>
TOP
Copyright © 2014. Nepali online - All Rights Reserved
Template Created by ThemeXpose