५ पुस, काठमाडौं । नेकपा एमालेका क्षेत्रीय कार्यकर्तासमेत रहेका युवा संघका जिल्ला अध्यक्ष दूर्गा तिवारीको हत्याको
घटनाबारे बुझ्न एमालेले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाललाई काठमाडौंबाट रुपन्देही पठाउने निर्णय गरेको छ ।
त्यसैगरी गृहमन्त्री विमलेन्द्र निधीलाई ज्ञापनपत्र बुझाइसकेपछि युवा संघका केन्द्रीय नेता राजीव पहारी लगायतको टोली पनि आजै दिउँसो रुपन्देही जाने कार्यक्रम छ ।
मंगलबार बिहान बुद्धनगरस्थित कार्यालयमा पत्रकार सम्मेलन गरेर युवासंघले केन्द्रीय टोली घटनास्थलमा जान लागेको जानकारी दिएको हो ।
Home »
Daily News
» कार्यकर्ता हत्याबारे बुझ्न एमाले नेता रुपन्देही जाँदै
कार्यकर्ता हत्याबारे बुझ्न एमाले नेता रुपन्देही जाँदै
Posted by https://nepalionline-news.blogspot.com/
Posted on 9:32 PM
with No comments
Rate it :
Labels:
Daily News
Post a Comment